ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रत पूजा
काठमाडौँ । ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रत पूजा गरिएको छ । सुरस्चन्द्र महाविहारमा मंगलवार र बुधवार दुई दिन उक्त पूजा गरिएको हो । नेपाली समुदायले विभिन्न क्षेत्रमा वसुन्धरादेवीको व्रत...