इन्स्पेक्टर वांगेल लामा माघ महिनाका उत्कृष्ट प्रहरी चयन
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले माघ महिनाका लागि उत्कृष्ट प्रहरीका रूपमा प्रहरी निरीक्षक वांगेल लामा लाई छनोट गरेको जनाएको छ। परिसरको इन्टेलिजेन्स शाखामा कार्यरत लामाले अपराध अनुसन्धान तथा प्रहरी कारबाहीका...