वाइडबडी प्रकरण : तत्कालीन पर्यटन मन्त्रीसहित दर्जन बढी कर्मचारीविरुद्धको मुद्धा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, सञ्चालक समितिका अधिकांश पदाधिकारी र दर्जन बढी नेपाल वायुसेवा निगमका कर्मचारीहरू विरुद्धको मुद्धा सर्वोच्च अदालतमा पुनरावेदन भएको छ...