वाइड वडी खरीद पक्रियालाई गम्भीरतापूर्वक लिइएको छ : मन्त्री अधिकारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताएका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा...