वाइसीएलले भन्यो : ‘जेनजी आन्दोलनमा सहभागी थियौँ’
काठमाडौँ। नेकपा माओवादीको युवा संगठन वाइसीयलले भदौ २३ को जेनजी आन्दोलनमा आफूहरू अप्रत्यक्ष रूपमा सहभागी भएको जनाएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरेर वाइसीएलका अध्यक्ष पुष्प ओली असली जेनजीहरूको मागप्रति आफूहरूको...