वागमती प्रदेशसभा बैठकमा आगामी आवको बजेटको सैद्धान्तिक र प्राथमिकताको विषयमा छलफल
मकवानपुर । वागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकताको सम्बन्धमा बैठकमा छलफल गरियोस्...