वाटरफ्रन्ट होटलको प्रांगणमा डोजर चलेपछि के भन्छन् कर्ण शाक्य ?
काठमाडौँ । पोखरा लेकसाइडमा सञ्चालनमा रहेको वाटरफ्रन्ट होटलको प्रांगणमा शनिबार डोजर चल्यो । फेवाताल अतिक्रमण गरेको भन्दै पोखरा महानगरपालिकाले डोजर चलाएको थियो । होटल पर्यटन व्यवसायी कर्ण शाक्यले सञ्चालन गरेका...