आर्थिक कूटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्र मन्त्रीको आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कूटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदुतहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर-नेपालको १९औँ वार्षिक साधारण...