‘सरकार र अवैतनिक वाणिज्यदूतहरूबीच सहकार्य आवश्यक’ : चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीतिलाई प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) बीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्।...