उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने मधेस प्रदेशको निर्णय
काठमाडौँ । मधेस प्रदेशमा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले धनुषाको जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को...