मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्दै भारत
काठमाडौँ । मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई विस्तार...