वातावरण व्यवस्थापनमा संस्थागत संरचना सुधारको आवश्यकता
मानवीय क्रियाकलाप र प्राकृतिक वातावरण बिचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई सन्तुलित गर्ने कार्य नै वातावरण व्यवस्थापन हो। हरित क्षेत्रको व्यवस्थापन र प्रदूषण क्षेत्रको व्यवस्थापन यसका मुख्य दुई पक्ष हुन्। हरित क्षेत्र...