वातावरण निरीक्षकको परिभाषामा विवाद: अप्रासंगिक विषयका स्नातकलाईसमेत योग्य मान्ने व्यवस्था प्राविधिक चरित्र विपरीत
नेपालले संविधानमार्फत प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ। यही संवैधानिक व्यवस्था कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०७६ तथा त्यसअन्तर्गत बनेका नियमावली लागू भएका...