वान्तवा भाषाको पाठ्यक्रम निर्माण गर्दै माङसेबुङ गाउँपालिका
इलाम । माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि लागू गर्ने भएको छ । त्यसका लागि माङसेबुङले ‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माण गर्न एक कार्यदल गठन गरी काम सुरु गरिएको गाउँपालिका अध्यक्ष...