चीनमा सम्पन्न कराते वान प्रिमियर लिगमा रजत पदक जित्न सफल एरिका स्वदेश फिर्ता
काठमाडौँ। चीनमा सम्पन्न कराते वान प्रिमियर लिगमा रजत पदक जित्न सफल नेपालकी कराते स्टार एरिका गुरुङ सोमबार स्वदेश फर्किएकी छन् । चीनको लेसानमा आइतबार भएको फाइनलमा एरिका काजकिस्तानकी सोफिया बर्लुतशोभासँग...