हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालकलाई गृह मन्त्रालयको पत्र
काठमाडौँ । गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ । मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको...