वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ । वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’ अन्तरगत सिक्दै...