५ बजे वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । बैठकमा केही नियुक्ति मन्त्रालयका नियमित प्रस्तावमाथि...