कर्मचारी भन्दै बैंक तथा वालेट खाताबाट रकम ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीको आधिकारिक कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिको बैंक तथा वालेट खाताबाट रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर...