कर्मचारी बनेर बैंक खातामा अनधिकृत पहुँच पुर्याई ठगी गरेको आरोपमा चार पक्राउ
काठमाडौँ । डिजिटल वालेट सेवा प्रदायक खल्तीका कर्मचारी भएको परिचय दिँदै सर्वसाधारणको बैंक खातामा अनधिकृत पहुँच पुर्याएर रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको...