एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
काठमाडौँ । नेकपा एमालेका पूर्व सांसद वासुदेव घिमिरेले पार्टी छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था...