काठमाडौँ उपत्यकामा धुलाइ केन्द्र सञ्चालन हुने
काठमाडौँ । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाइ केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनले भित्र्याउने...