विकासका अवधारणा, आयामहरू र नवीनतम उपागम
विकासः गतिशील सामयिक परिवर्तनको प्रतिबिम्ब विकास हर क्षेत्रको लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिबिम्ब हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ...