विकासोन्मुख राष्ट्रबारे डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार : चीन
बेइजिङ, चीन । अमेरिकाद्वारा चीनलाई विश्व व्यापार संगठन (डब्लुटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको...