१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै
काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र-२०८९ बिक्री गर्न लागेको हो । कार्यालयले सार्वजनिक गरेको...