विकास निमार्णको काम समयमा सम्पन्न नहुँदा समस्या
पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णाधिन योजना समयमा सम्पन्न गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन् । पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष...