क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राख्न मन्त्रीघिसिङको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जेड आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्...