मध्यमाञ्चलमा सबैभन्दा बढी विदेशी लगानी
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७२/७३ को विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा आइतवार आयोजित समारोहमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।...