३ करोड ३८ लाखभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ घर भई विक्की कुमार महतो रहेका छन्। जिल्ला...