काँग्रेस लुम्बिनीका महामन्त्री पार्टीबाट निष्कासन
काठमाडौँ । ०७९ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल निष्कासन गरेको छ । नेपाली काँग्रेसमा इतर समूहमा...