केवाइसीको नक्कली भर्सन ‘नियोसिया’इलेक्ट्रिक भ्यानको आयात र विक्री नगर्न आदेश
काठमाडौँ । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ। “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन्...