बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद
गण्डकी । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । बाढीले पर्वतको कुश्मा...