सगरमाथा आरोहणका क्रममा लेक लाग्दा एक आरोहीको मृत्यु
काठमाडौँ । सगरमाथा आरोहण अभियानमा सहभागी एक नेपाली आरोहीको उच्च हिमाली क्षेत्रमा लेक लागेपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिका-७ का विजय घिमिरे विश्वकर्माको सगरमाथा...