निर्माण कम्पनीहरूलाई काममा मोबिलाइज हुन महानिर्देशक जैसीको आग्रह
काठमाडौँ । सडक विभागका महानिर्देशक विजय जैसीले निर्माण कम्पनीहरूलाई काममा मोबिलाइज हुन आग्रह गरेका छन् । अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनको भनाइ छ । नेपाल...