विज्ञापन व्यवसायलाई नियमन गर्न सञ्चार सचिव अर्यालको जोड
विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन व्यवसायलाई नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विज्ञापन बोर्ड, बबरमहल, काठमाडौँद्वारा आज यहाँ आयोजित विज्ञापन आचारसंहिता एवं...