वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्यमा वित्तीय लगानी...