वित्तीय सम्मेलनको तयारीमा सुदूरपश्चिम प्रदेश
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र गर्ने लगानी सम्मेलनलाई टेवा पुर्याउन यही मङ्सिर २० गते वित्तीय सम्मेलन आयोजनाको तयारी गरेको छ । वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक...