सार्वजनिक बिदाका दिनमा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवधिमा वित्तीय सेवा अवरुद्ध नहुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सेवा निरन्तर उपलब्ध गराउन निर्देशन दिएको छ। निर्वाचन आयोगको...