विदुर-चोगटे-सरमथली-जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति
काठमाडौँ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट-विदुर-चोगटे- सरमथली– जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार तथा स्तरोन्नति गर्न सुरुआत गरेको छ । यही भदौ १०...