एनपीएलका लागि चितवन राइनोजले भित्र्यायो ३ विदेशी खेलाडी
काठमाडौँ। चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ३ विदेशी खेलाडी भित्राएको छ । राइनोजले इंग्ल्यान्डका डाविड मलानसहित रवि बोपारा र सोहेल तनभिरलाई भित्राएको हो । रवि र...