गृहमन्त्री अर्यालले भने : ‘अध्यागमन प्रणाली थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यक छ’
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताएका छन् । बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका...