‘नेपालीहरूको विदेशी बैंकमा रहेका अवैध सम्पत्ति राष्ट्रियकरण गरौँ’ : अर्जुननरसिंह केसी
काठमाडौँ। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालीहरूको विदेशी बैंकहरूमा अवैध रूपमा रहेको भनिएको सम्पत्तिको छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। सुशीला कार्की नेतृत्वको...