विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेज नियमनका लागि नयाँ नियमावली तयारी अन्तिम चरणमा
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावली जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। आइतबार आयोजित एक...