प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधासनोपति शर्माले जयशंकरलाई उनको कार्यकक्षमा भेटेका हुन् । भेटपछि एक तस्वीर ट्वीट...