ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
काठमाडौँ । संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि तयार गर्ने भएको छ । विद्यमान अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानुनले ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका दुःख, मानव अधिकारको अभाव जस्ता विषय समेट्न...