विश्वभाषा क्याम्पसद्वारा सहायक क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुख पदका लागि दरखास्त आह्वान
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसले सहायक क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। क्याम्पसले आज एक सूचना जारी गर्दै सहायक क्याम्पस प्रमुखका दुई पदमा...