पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त रिहा गर्न नेविसंघको माग
काठमाडौँ । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल बिना सर्त रिहा गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ। गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै गरिएको प्रदर्शनका...