गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयले जनाए असन्तुष्टि
काठमाडौँ। विद्यालय शिक्षक विधेयक प्रतिवेदनबाट निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन निजी विद्यालय सञ्चालकहरूले माग गरेका छन् । प्याब्सन, एन प्याब्सन, नेसनल प्याब्सन र हिसानले आज संयुक्त विज्ञप्ति...