विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न शिक्षक महासंघको आग्रह
काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग भएका पूर्वसहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ। महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका विविध समस्या समाधान हुने गरी कानुनी...