‘नेपालमा विद्युतीय यातायातको विस्तार जरुरी भइसक्यो’: सचिव सिग्देल
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालमा विद्युतीय यातायातको विस्तारलाई आर्थिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ललितपुरमा बुधवार आयोजित यातायात तथा पूर्वाधारसम्बन्धी...